यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
हाकिमविहीन अस्पताल, सेवा प्रभावित. मूलखबर संवाददाता काठमाडौं कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।. आर्थिक वर्षको अन्तिम भएको छ तर भुक्तानीका सबै काम ठप्प भएका छन् । यस अघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका डाक्टर भीष्मप्रसाद पोख्रेल अध्ययन बिदा सकेर वैशाख १४ गते हाजिर भए पनि उहाँलाई प्रमुखको जिम्मेवारी दिइएको छैन ।. स्वास्थ्य सेवा कार्यालय कालीकोट प्रमुखविहीन हुनुको कारणका बारेमा सामाजिक विकास मन्त्रालयका पदाधिकारी भएको स्थानीयको आरोप छ । यता अस्पताल विकास समितिका अध्यक्ष गगनबहादुर मल्लले कार्यालय प्रमुखको खोजी भइरहेको र चाँडै व्यवस्था हुने बताउनुभयो ।.
हाकिमविहीन अस्पताल, सेवा प्रभावित
मूलखबर संवाददाता
काठमाडौं
कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।
आर्थिक वर्षको अन्तिम भएको छ तर भुक्तानीका सबै काम ठप्प भएका छन् । यस अघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका डाक्टर भीष्मप्रसाद पोख्रेल अध्ययन बिदा सकेर वैशाख १४ गते हाजिर भए पनि उहाँलाई प्रमुखको जिम्मेवारी दिइएको छैन ।
स्वास्थ्य सेवा कार्यालय कालीकोट प्रमुखविहीन हुनुको कारणका बारेमा सामाजिक विकास मन्त्रालयका पदाधिकारी भएको स्थानीयको आरोप छ । यता अस्पताल विकास समितिका अध्यक्ष गगनबहादुर मल्लले कार्यालय प्रमुखको खोजी भइरहेको र चाँडै व्यवस्था हुने बताउनुभयो ।