
बागमती प्रदेशको कुन ठाउँमा कति पर्यो बजेट ? पुरा विवरण
बागमती प्रदेशले आर्थिक वर्ष २०८१/८२ को लागि बजेट ल्याएको छ । बागमती प्रदेशले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो ।
चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलियाले निर्धारित मितिमै बागमती प्रदेश सरकारको बजेट सार्वजनीक गरेका थिए । उक्त बजेटमा बाग्मती प्रदेशका सबै मन्त्रालय अन्तरगत कुन ठाउँमा कति बजेट परेको छ ? बजेटको पुरा विवरण हेर्नको लागि यो पिडिएफ फाइल खोल्नुहोला ।
कार्यक्रम-विवरण-२०८१-८२