
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी LIVE
प्रतिनिधि सभा बैठक, २०८१ जेठ १३ गते
प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरुभएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ ।
https://www.youtube.com/live/A5U4i_Dizhg?si=I-M7l-cSIE340DK0
