यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सीमा समस्या समाधानका लागि कूटनीतिक पहल. मूलखबर संवाददाता काठमाडौं सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।. राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा छिमेकी देशसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।.
सीमा समस्या समाधानका लागि कूटनीतिक पहल
मूलखबर संवाददाता
काठमाडौं
सरकारले आगामी आर्थिक वर्षमा सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा छिमेकी देशसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो ।