
‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्धन गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्धन गरिने बताउनुभएको छ ।
मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न ‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्धन गरिने बताउनुभएको हो ।
