
सिंहदरबारमा मन्त्रीपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक आव्हन गरेको जनाएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
