यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
यौन जीवनबारेका अनौठा तथ्य जुन तपाईंलाई थाहा थिएन. समय समयमा दुनियाँभरमा सेक्ससँग जोडिएका खोज भइरहेका हुन्छन् । जसमा कैयौं रोचक तथा महत्वपूर्ण जानकारी पनि अगाडि आएका हुन्छन् ।. जे होस् यस्ता खोज हाम्रो जीवनमा केही काम आउन सक्छन् । हेरौं त्यस्तै केही रोचक तथ्यहरु जो थुप्रै अनुसन्धानबाट पत्ता लागेका छन् ।. यस्तो मान्ने गरिन्छ जो पुरुषका अनेक महिलासँग सेक्स सम्बन्ध हुने गर्छ, ती पुरुषले सेक्सलाई एकदमै महत्वपूर्ण त मान्छन् तर त्यस्ता पुरुष आफ्ना सम्बन्धबाट कहिल्यै पुरा सन्तुष्ट हुन सक्दैनन् ।. महिलाहरु महिनावारीका बेला अथवा त्यसको ठीक पहिला चरम सुखको अनुभूति गर्छिन् । यसको कारण हो उक्त समयमा पेल्विक एरियामा रक्तसञ्चार बढ्नु ।. सामान्यतया बुझ्ने गरिन्छ महिलामा गर्भावस्थाको समयमा सेक्सको इच्छा हुँदैन तर वास्तवमा यस्तो हुँदैन । गर्भावस्थाका बेला महिलामा कि त सेक्स इच्छा बढ्ने गर्छ कि पहिले जस्तै रहने गर्छ ।. मनोवैज्ञानिकद्वारा गरिएको एक सोधमा यस्तो कुरा पत्ता लागेको छ कि पुरुषहरु कुनै अन्य रंग भन्दा रातो रंग लगाएका महिलाप्रति बढी आकर्षित हुने गर्दछन् ।. एक अध्ययनका अनुसार जो महिला आफ्नो परिवारदेखि आसपासका मानिसको भावना बुझ्ने खालकी हुन्छिन् भने उनी सेक्समा पनि राम्रो पार्टनर सावित हुन्छिन् ।. सेक्सका बेला पुरुषको तुलनामा महिला ज्यादा कल्पनाशील हुने गर्दछन् । यस्तो सेक्सुअल रिलेशनमा दुवैले एकअर्काको भावना बुझ्दा सम्बन्ध बलियो हुन्छ ।. जो पुरुष ज्यादा समय सेक्सुअल फान्टासीमा हुन्छन् उनीहरु आफ्नो रिलेशनसीपमा कम रोमान्टिक हुन्छन् ।. हप्तामा दुई वा तीनपटक सेक्स सम्बन्ध राख्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।. रोमान्टिक किताब, उपन्यास, कथा पढ्ने महिला अन्य नपढ्ने महिलाका तुलनामा सेक्स सम्बन्धमा बढी आनन्द दिने खालका हुन्छन् ।. सेक्समा यदी रुची कम हुँदै गएको छ भने कुनै पनि खालको एक्सरसाइज गर्दा फेरि इच्छा जाग्ने गर्दछ ।.
यौन जीवनबारेका अनौठा तथ्य जुन तपाईंलाई थाहा थिएन
मूलखबर संवाददाता
काठमाडौं
समय समयमा दुनियाँभरमा सेक्ससँग जोडिएका खोज भइरहेका हुन्छन् । जसमा कैयौं रोचक तथा महत्वपूर्ण जानकारी पनि अगाडि आएका हुन्छन् ।
जे होस् यस्ता खोज हाम्रो जीवनमा केही काम आउन सक्छन् । हेरौं त्यस्तै केही रोचक तथ्यहरु जो थुप्रै अनुसन्धानबाट पत्ता लागेका छन् ।
यस्तो मान्ने गरिन्छ जो पुरुषका अनेक महिलासँग सेक्स सम्बन्ध हुने गर्छ, ती पुरुषले सेक्सलाई एकदमै महत्वपूर्ण त मान्छन् तर त्यस्ता पुरुष आफ्ना सम्बन्धबाट कहिल्यै पुरा सन्तुष्ट हुन सक्दैनन् ।
महिलाहरु महिनावारीका बेला अथवा त्यसको ठीक पहिला चरम सुखको अनुभूति गर्छिन् । यसको कारण हो उक्त समयमा पेल्विक एरियामा रक्तसञ्चार बढ्नु ।

सामान्यतया बुझ्ने गरिन्छ महिलामा गर्भावस्थाको समयमा सेक्सको इच्छा हुँदैन तर वास्तवमा यस्तो हुँदैन । गर्भावस्थाका बेला महिलामा कि त सेक्स इच्छा बढ्ने गर्छ कि पहिले जस्तै रहने गर्छ ।
मनोवैज्ञानिकद्वारा गरिएको एक सोधमा यस्तो कुरा पत्ता लागेको छ कि पुरुषहरु कुनै अन्य रंग भन्दा रातो रंग लगाएका महिलाप्रति बढी आकर्षित हुने गर्दछन् ।

एक अध्ययनका अनुसार जो महिला आफ्नो परिवारदेखि आसपासका मानिसको भावना बुझ्ने खालकी हुन्छिन् भने उनी सेक्समा पनि राम्रो पार्टनर सावित हुन्छिन् ।
सेक्सका बेला पुरुषको तुलनामा महिला ज्यादा कल्पनाशील हुने गर्दछन् । यस्तो सेक्सुअल रिलेशनमा दुवैले एकअर्काको भावना बुझ्दा सम्बन्ध बलियो हुन्छ ।
जो पुरुष ज्यादा समय सेक्सुअल फान्टासीमा हुन्छन् उनीहरु आफ्नो रिलेशनसीपमा कम रोमान्टिक हुन्छन् ।

हप्तामा दुई वा तीनपटक सेक्स सम्बन्ध राख्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
रोमान्टिक किताब, उपन्यास, कथा पढ्ने महिला अन्य नपढ्ने महिलाका तुलनामा सेक्स सम्बन्धमा बढी आनन्द दिने खालका हुन्छन् ।
सेक्समा यदी रुची कम हुँदै गएको छ भने कुनै पनि खालको एक्सरसाइज गर्दा फेरि इच्छा जाग्ने गर्दछ ।