
बेलायतमा एक बोतल ह्वीस्की ३५ करोड रुपैयामा बिक्री, इतिहासकै महंगो मूल्य
इतिहासमै सबैभन्दा महंगो मुल्यमा एक बोत्तल ह्वीस्की विक्रि भएको छ । बेलायतमा ५०, ६० वर्ष सम्म शेरी कास्कमा राखिएको र १९८६ मा ४० बोतल मात्र उत्पादन गरीएको Macallan Adami 1926 व्हिस्की हिजो शनिबार लन्डनको Sotheby’s मा भएको लीलाम बढ़ाबढ़मा एउटा बोतलको २.१ ९ मिलियन पाउण्ड (करीब ३५ करोड रुपैया ) मा बिक्री भएको छ ।
यो विश्वमा अहिले सम्मकै महंगो मूल्यको बोतल साबित भएको छ । BBC
