मध्यरातमा जाजरकोट केन्द्र बनाएर साढे ६ म्याग्नेच्युडको भूकम्प, मानवीय क्षति उच्च

पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो भने भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीसम्मै यसको धक्का महसुस गराएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । जाजरकोट … Continue reading मध्यरातमा जाजरकोट केन्द्र बनाएर साढे ६ म्याग्नेच्युडको भूकम्प, मानवीय क्षति उच्च