यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
चिनियाँ विकासः एशियाको सबैभन्दा लामो सिसाको पुल (भिडियोसहित). चीन विकासको अर्को नाम भैसकेको छ। २१ औं शताब्दीमा चीनले गरेको विकास अन्य कुनै देशसँग पनि तुलना गर्न नमिल्ने स्तरको तीव्र छ।. यस्तै मध्ये एक हो विभिन्न स्थानमा बनेका सिसाका पुल। यो तस्विरमा देखिएको एशियाको सबैभन्दा लामो सिसाको पुल हो।. यो पुल चीनको थ्यानचीन सहरमा छ। यो पुलको कूल लम्बाइ ६ सय ४० मिटर छ र यो भूमिबाट १ सय ६० मिटरको उचाइमा छ।. यो पुल पुरै सिसाबाट बनाइएकोले पुलमा हिँड्दा डर लाग्नसक्छ।. हेर्नुस् पुलको भिडियोः. भिडियो सौजन्यः सिआरआई.
चिनियाँ विकासः एशियाको सबैभन्दा लामो सिसाको पुल (भिडियोसहित)
मूलखबर संवाददाता
काठमाडौं
चीन विकासको अर्को नाम भैसकेको छ। २१ औं शताब्दीमा चीनले गरेको विकास अन्य कुनै देशसँग पनि तुलना गर्न नमिल्ने स्तरको तीव्र छ।
यस्तै मध्ये एक हो विभिन्न स्थानमा बनेका सिसाका पुल। यो तस्विरमा देखिएको एशियाको सबैभन्दा लामो सिसाको पुल हो।
यो पुल चीनको थ्यानचीन सहरमा छ। यो पुलको कूल लम्बाइ ६ सय ४० मिटर छ र यो भूमिबाट १ सय ६० मिटरको उचाइमा छ।

यो पुल पुरै सिसाबाट बनाइएकोले पुलमा हिँड्दा डर लाग्नसक्छ।

हेर्नुस् पुलको भिडियोः
भिडियो सौजन्यः सिआरआई