यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
चिनियाँ चमत्कारः ४६ हजार टनको आकाशमा घुमाउन सकिने पुल (भिडियोसहित). मूलखबर संवाददाता काठमाडौं के तपाईँले आकाशमा घुमाउन सकिने पुल देख्नुभएको छ? ४६ हजार टन वजनको पुल हावामा अर्थात् आकाशमा घुमेको तपाईँलाई विश्वास लाग्छ? लाग्दैन भने अब विश्वास मान्न तयार हुनु्स्।. पुल निर्माण क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको छ। हालसम्म पूर्ण निर्माण गरिएको आधुनिक पुलको सङ्ख्या दश लाख बढी छ। एउटा तथ्यांक अनुसार, एक्काईसौँ शताब्दीमा मानवजातिले निर्माण गरेको १ सयवटा पुलमध्ये ९० वटा चिनियाँले निर्माण गरेका छन्।. चीनमा पुलको निर्माणमा धेरै उन्नत प्रविधि देखिन्छ, भिडियोमा देखाइएको विशाल पुल आकाशमा घुमाउनसकिने पुलहरूमध्येको एक हो।. अचम्मलाग्ने आकाशमा घुम्ने पुल चीनको निर्माणमा सामान्य देखिने प्रविधि हो।. हेर्नुस् भिडियोः. सिआरआई बाट साभार.
चिनियाँ चमत्कारः ४६ हजार टनको आकाशमा घुमाउन सकिने पुल (भिडियोसहित)
मूलखबर संवाददाता
काठमाडौं
के तपाईँले आकाशमा घुमाउन सकिने पुल देख्नुभएको छ?
४६ हजार टन वजनको पुल हावामा अर्थात् आकाशमा घुमेको तपाईँलाई विश्वास लाग्छ ? लाग्दैन भने अब विश्वास मान्न तयार हुनु्स्।

पुल निर्माण क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको छ। हालसम्म पूर्ण निर्माण गरिएको आधुनिक पुलको सङ्ख्या दश लाख बढी छ। एउटा तथ्यांक अनुसार, एक्काईसौँ शताब्दीमा मानवजातिले निर्माण गरेको १ सयवटा पुलमध्ये ९० वटा चिनियाँले निर्माण गरेका छन्।

चीनमा पुलको निर्माणमा धेरै उन्नत प्रविधि देखिन्छ, भिडियोमा देखाइएको विशाल पुल आकाशमा घुमाउनसकिने पुलहरूमध्येको एक हो।

अचम्मलाग्ने आकाशमा घुम्ने पुल चीनको निर्माणमा सामान्य देखिने प्रविधि हो।
हेर्नुस् भिडियोः
सिआरआई बाट साभार