
भुकम्पले पश्चिम नेपालमा त्रास
देशको पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको छ । भुकम्पको झड्का दिउँसो ३ बजेर ६ मिनेटमा पोखरा आसपासदेखि कर्णालीको हुम्लासम्म अनुभव भएको स्थानिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भुकम्पको बारेमा थप विवरण आउन बाँकी छ । उक्त भुकम्प ५.५ रेक्टर स्केलको भएको बताइएको छ ।
