
जनकलाकार माइला लामाकाे शब्द र निर्मला घिसिङकाे स्वरमा आयाे अवसरवाद
जनकलाकार माइला लामाकाे शब्द संगित र उदियमान युवा गायिका निर्मला घिसिङकाे स्वरमा सजिएकाे नयाँ गित अवसरवाद बजारमा आएको छ ।
अवसरवादको न आकार हुन्छ, न रंग, जसरी नि फाइदा लिने मात्र हुन्छ ढंग भन्दै गायिका घिसिङले शुक्रबार आफ्नो युट्युबमार्फत गित सार्वजनिक गरेकी हुन् ।
नेपाली राजनीतिको मौलाउँदै गएको अवसरवादको मुल चरित्रलाई गीतमार्फत उजागर गर्ने कोसिस गितमा गरिएको छ ।
https://youtu.be/ZZa3dz0p2Kg
