यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
गीतकार सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक (भिडियो). मूलखबर संवाददाता काठमाडौं गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् ।. सुनिल परियारको संगीत संयोजन रहेको गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ । मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । गीतले गाउँ – घर जोडेको छ । पन्तले यसअघि गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत ल्याएका थिए।.
गीतकार सन्तोष पन्तको दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक (भिडियो)
मूलखबर संवाददाता
काठमाडौं
गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् ।

सुनिल परियारको संगीत संयोजन रहेको गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।
मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । गीतले गाउँ – घर जोडेको छ । पन्तले यसअघि गत वर्षको दशैंमा ‘ह्याप्पी दशैं’ बोलको गीत ल्याएका थिए।