चुनावमा कसले कुन चिन्ह पाए ? स्वतन्त्रले पाए यस्ता चिन्ह

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिह्न प्रदान गरिएको हो। राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा … Continue reading चुनावमा कसले कुन चिन्ह पाए ? स्वतन्त्रले पाए यस्ता चिन्ह