
जितपुरसिमरा उपमहानगरमा मनाेनयन दर्ताको झलकहरू
जितपुर सिमरा उपमहानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट युवा नेता राजन पाैडेल र उपमेयरमा नेपाली कांग्रेसका तर्फबाट मेगा शाहीले उमेदवारी दर्ता गर्नुभएको छ । सत्तारूढ गठबन्धनको निर्णय अनुसार साेमबार मनाेनयन दर्ताको अन्तिम दिनमा उहाँहरूले अाफ्नाे उमेदवारी दर्ता गराउनुभएकाे हाे । उमेदवारी दर्तापछि मेयरका उमेदवार पाैडेलले अाफुहरूकाे जित सुनिश्चित भएको बताउनुभएको छ । तस्बिरमा हेराैं उमेदवारी दर्ताका झलकहरू
तस्बिरहरू : रञ्जन यादव, बारा
