एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन : प्रचण्ड

कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको … Continue reading एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन : प्रचण्ड