जीतपुरसिमरा : सत्ता गठबन्धनका एक्ला उम्मेदवार राजन, एमालेकी उम्मेदवारलाइ अख्तियारकाे पत्र

संविधान सभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन । संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगरवासीका बीचमा चिनिएका र सुनिएका नाम थिए । तर पनि … Continue reading जीतपुरसिमरा : सत्ता गठबन्धनका एक्ला उम्मेदवार राजन, एमालेकी उम्मेदवारलाइ अख्तियारकाे पत्र