
प्रदेश १ का मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार : माधव छाडेकाले पाए मन्त्री
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेेेका छन् ।
मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेेेेका हुुुुन् । दुवैजना मन्त्रीको शपथग्रहण भएको छ ।
मन्त्री नियुक्त भएका दुवै जना माधवकुमार नेपाल समूहमा रहेर पछिल्लो समय एमालेमा रहेका थिए ।
