बिहानैै ६ रेक्टरकाे भुकम्प : सिन्धुपाल्चोक केन्द्र

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले पुुुष्टि गरेे ।  उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

भुुकम्पकाे धक्का काठमाडौं उपत्यका र ६३ किलोमिटर परसम्म महशुस गरिएको थियाे ।