सिरहा जेलका ५९ जनामा कोरोना संक्रमण, स्थिति भयावह हुने खतरा

सिरहा जेलमा रहेका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय जनाको स्वाब परीक्षण गरिएको थियो । जेल प्रमुख बबिता महतोको अनुसार समान्य रुघा खोकी लागेको लक्षणहरु देखा परेपछि एक सय जनालाई परीक्षण गर्दा ५९ जनामा कारोना सङ्क्रमण पुष्टि हुँदा जेलमा रहेका पाँच सय ९८ जनालाई परीक्षण गर्न तयारी भइरहेको छ । बिहिबार … Continue reading सिरहा जेलका ५९ जनामा कोरोना संक्रमण, स्थिति भयावह हुने खतरा