यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई काेराेना. मूलखबर संवाददाता काठमाडौं विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमणबाट ४ महिनाकाे बच्चादेखि १०० वर्षसम्मका नेपाली नागरिक पीडित बनेका छन् । पछिल्लो समयमा नेपाल प्रहरीका देशैभरिका युनिटहरू प्रभावित भएका छन् ।. गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।. अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।. बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।. कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।.
गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई काेराेना
मूलखबर संवाददाता
काठमाडौं
विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे संक्रमणबाट ४ महिनाकाे बच्चादेखि १०० वर्षसम्मका नेपाली नागरिक पीडित बनेका छन् । पछिल्लो समयमा नेपाल प्रहरीका देशैभरिका युनिटहरू प्रभावित भएका छन् ।
गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।
अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।
कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।