यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
वर्षाले रोकीयो इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेट. इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट पानी परेपछि रद्द भएको छ ।. इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।. त्यसपछि पानी रोकिएन, पटकपटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न सकेनन् र खेल रद्द भएको घोषणा गरे । यी दुई देशबीच थप दुई वटा ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् ।. तीन खेलको टेष्ट श्रृङ्खला भने इंग्ल्याण्ड १(० ले जितेको थियो ।.
वर्षाले रोकीयो इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेट
मूलखबर संवाददाता
काठमाडौं, १३ भदौ
इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट पानी परेपछि रद्द भएको छ ।
इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।
त्यसपछि पानी रोकिएन, पटकपटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न सकेनन् र खेल रद्द भएको घोषणा गरे । यी दुई देशबीच थप दुई वटा ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् ।
तीन खेलको टेष्ट श्रृङ्खला भने इंग्ल्याण्ड १(० ले जितेको थियो ।