साँढे तीन महिनापछि खुल्दै सार्वजनीक यातायात : भाडा वृद्धि, यात्रुलाई मास्क, ढोकामा सेनिटाइजर

तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि सार्वजनीक यातायात खुल्नेछन् । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ । बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा। युवराज खतिवडाले छोटो … Continue reading साँढे तीन महिनापछि खुल्दै सार्वजनीक यातायात : भाडा वृद्धि, यात्रुलाई मास्क, ढोकामा सेनिटाइजर