कांग्रेस केन्द्रीय समिति बैठक अाज बस्दै

मूलखबर संवाददाता
काठमाडौं, २१ असार

प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

कार्यलय स्राेतका अनुसार अाईतबार दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ बैठक बस्न लागेकाे हाे ।

सत्तारूढ दल नेकपाकाे विवादले  राष्ट्रिय राजनीतिमा उतार चढाव अाउने सम्भावना देखिएका बेला प्रमुख प्रतिपक्षी दलकाे बैठकलाई चासाेका साथ हेरिएकाे छ ।