नेकपा स्थायी समिति बैठककाे तेस्रो दिन : केही बेर बसे प्रधानमन्त्री अाेली

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपाकाे स्थायी समितिकाे बैठक तेस्रो दिन पनि जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी अाेली पनि केहिबेर सहभागी भएका छन् ।

दाेस्राे दिनकाे बैठकमा अनुपस्थित भएपछि चाैतर्फी अालाेचना पछि प्रधानमन्त्री अाजकाे बैठकमा केहिबेर उपस्थित भएका थिए ।

स्थायी समिति बैठकमा सदस्यहरूले सरकारकाे अालाेचना गर्नुका साथै एक व्यक्ति  पद लागू गर्न दबाब दिएका छन् ।