युएईबाट ल्याइएका नेपालीलाई खानेपानी मन्त्री बिना मगरद्वारा हाेल्डिङ सेन्टरमा स्वागत

मूलखबर संवाददाता
काठमाडौं

काेराेना भाइरस र लकडाउनका कारण समस्यामा परेर राेकीएका युएईका नेपालीलाई खानेपानी मन्त्री बिना मगरले ललितपुरस्थित हाेल्डिङ सेन्टरमा स्वागत गर्नुभएको छ ।

खानेपानी मन्त्री बिना मगर होल्डिंग सेन्टरमा आएर बिदेश वाट आएका नेपाली दाजुभाईहरूलाई स्वागत एव छलफल भेटघाट गर्नु भएको हाे।

साथै प्रसासन र सुरक्षाकर्मीलाई वहाँहरूको व्यवस्थापन र आ-आफ्नो गन्तव्य सुदुरपश्चिमका जिल्लाहरूमा पुर्याउन संबन्धित निकायमा आवश्यक संमन्वय र निर्देशन दिनुभएको छ ।