
नेपाल प्रहरीका ११७९ जना हवल्दारमा वढुवा (नामावली)
गृहमन्त्रालयले ११७९ जना प्रहरी जवानलाई हवल्दारमा वढुवा गरेको छ । फागुन २१ गते प्रहरी प्रधान कार्यालयले उनीहरुलाई बढुवा गरिएको जनाकार गराएको हो ।
हेरौं को को भए त हवल्दार ? नामावली
https://nepalpolice.gov.np/images/documents/updates/HC_Promotation_11_21.pdf
HC_Promotation_11_21