प्रचण्डमाथि आक्रमण गर्नेलाई प्रवासी मञ्च अष्ट्रियाद्वारा कडा कारवाहीकाे माग

मूलखबर संवाददाता
काठमाडौं

प्रवासी एकता मञ्च अष्ट्रियाद्वारा प्रचण्डमाथि अाक्रमण गर्नेलाई कडा कारवाहीकाे माग गरेको छ ।

नेकपा सम्वद्व मञ्चका अध्यक्ष धर्मराज खतिवडाले एक विज्ञप्ति जारी गर्दै सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गरिएको अाक्रमणकाे भर्त्सना गर्दै अाक्रमणकारीमाथि कडा कार्वाहीकाे माग गरेको छ ।

खतिवडाले परिवर्तनका सुत्रधार प्रचण्डमाथि अाक्रमण हुनु अत्यन्तै दुखद घटना भन्दै अाक्रमणकारीमाथि कानुन बमोजिम कडा कारवाही हुनुपर्ने माग गरिएको छ ।