यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काेराेना भाइरसको नाम कोभिड-१९ राखियाे. मूलखबर संवाददाता काठमाडौं विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको बीबीसीले जनाएको छ ।. यश अघि राखिएको novel corona virus – 2019 नामबाट covid-19 बनाइएको हाे ।. यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको छ । गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।. यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ ।.
काेराेना भाइरसको नाम कोभिड-१९ राखियाे
मूलखबर संवाददाता
काठमाडौं
विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको बीबीसीले जनाएको छ ।
यश अघि राखिएको NOVEL CORONA VIRUS – 2019 नामबाट COVID-19 बनाइएको हाे ।
यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको छ । गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।
यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ ।