यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
गायीका आस्थाद्धारा प्रहरी समक्ष आत्मसमर्पण्, कानूनी प्रक्रिया अगाडि बढाउछौं : प्रहरी. गायीका आस्थाद्धारा प्रहरी समक्ष आत्मसमर्पण्, कानूनी प्रक्रिया अगाडि बढाउछौं: प्रहरी. मूलखबर संवाददाता काठमाडौं प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा मुद्धा दायर भएकी गायीका आस्था राउत आफैं प्रहरीसमक्ष पुगेकी छीन् । प्रहरीले फरार सूचीमा राखेको समाचार सार्वजनीक भएपछि राउत आफैं सोमबार विहान टेकुस्थित प्रहरी प्रभाग पुगेकी हुन् ।. काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।. प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।.
गायीका आस्थाद्धारा प्रहरी समक्ष आत्मसमर्पण्, कानूनी प्रक्रिया अगाडि बढाउछौं : प्रहरी
मूलखबर संवाददाता
काठमाडौं
प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा मुद्धा दायर भएकी गायीका आस्था राउत आफैं प्रहरीसमक्ष पुगेकी छीन् । प्रहरीले फरार सूचीमा राखेको समाचार सार्वजनीक भएपछि राउत आफैं सोमबार विहान टेकुस्थित प्रहरी प्रभाग पुगेकी हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।