उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित … Continue reading उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय