पछिल्लो समय अमेरिका-इरानबीच चुलिएको तनावबारे नेपालले धारणा सार्वजनिक गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तनावलाई थप नबढाउन र यो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न दुबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
..थप हेर्नुहोस्