यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
लक्ष्मी गुरुङले ल्याइन् यस्तो मार्मिक गित : कहिले होला नेता ज्यू सिद्धान्त र व्यवहारको भेट (भिडियो). लक्ष्मी गुरुङले ल्याइन् यस्तो मार्मिक गित: कहिले होला नेता ज्यू सिद्धान्त र व्यवहारको भेट (भिडियो). मूलखबर संवाददाता काठमाडौं, ५ कात्तिक । राजनीतिक नेताहरुको जिवनशैलि भाषणमा भनेजस्तो आदर्शवान हुन पर्छ की पर्दैन? राजनीतिक समाजको सेवा गर्ने माध्यम हो की व्यवसाय वा नाफा आर्जन गर्ने माध्यम? राजनीतिक नेताहरुको आचरण कस्तो हुनुपर्छ आदि विषयमा जनकलाकार तथा जनयुद्धमा सहभागि एक युवा कलाकार लक्ष्मी गुरुङले अत्यन्तै मार्मिक गित ल्याएकी छिन् । हेरौं उनको गित.
लक्ष्मी गुरुङले ल्याइन् यस्तो मार्मिक गित : कहिले होला नेता ज्यू सिद्धान्त र व्यवहारको भेट (भिडियो)
मूलखबर संवाददाता
काठमाडौं, ५ कात्तिक ।
राजनीतिक नेताहरुको जिवनशैलि भाषणमा भनेजस्तो आदर्शवान हुन पर्छ की पर्दैन ? राजनीतिक समाजको सेवा गर्ने माध्यम हो की व्यवसाय वा नाफा आर्जन गर्ने माध्यम ? राजनीतिक नेताहरुको आचरण कस्तो हुनुपर्छ आदि विषयमा जनकलाकार तथा जनयुद्धमा सहभागि एक युवा कलाकार लक्ष्मी गुरुङले अत्यन्तै मार्मिक गित ल्याएकी छिन् ।
हेरौं उनको गित
https://www.facebook.com/100024497178483/videos/531359061023995/