गाउँपालिका अध्यक्षसँग विद्यार्थीका गुनासै गुनासा

मूलखबर संवाददाता
स्याङजा, ३ असोज

गाउँपालिकाले  के ही विद्यालयमा से निटरी प्याडको  व्यवस्था गर े को  छ, हामीलाई पनि से निटरी प्याड प्रयो ग गरि दिँदा महिनावर ी समयमा धे रै  सहजता हुन्थ्यो  ।’ विद्यार्थीको  गुनासो  सुन्न फे दीखो ला गाउँपालिकाले  आयो जना गरेकाे  विद्यार्थीसँग अध्यक्ष कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधिसँग श्री जनआदर्श माविमा कक्षा १२ कि जमुना पौ डे लले  महिनावारी समयमा हुने  असहजताबारे  गुनासो  र ाखिन ।

त्यसै गरि  सो ही विद्यालयमा अध्ययनर त राेशनी गुरुङले  शिक्षकहरु समयमा कक्षामा नआउने , आएपनि चाँडै  जाने  र  पुर ा समय पनि नबस्ने  भन्दै  गुनासो  गरि न् ।
शै क्षिक गतिविधी तथा क्रियाकलापलाई जिराे  ले भलबाट अवलो कन तथा अनुसन्धान गरि  शै क्षिक सुधार  गर्न फे दीखो ला गाउँपालिकाले  सुरु गरेका  विद्यार्थीसँग अध्यक्ष कार्यक्रममा विद्यार्थीहरुले  शिक्षकहरुको  समस्या समाधानदे खि विद्यालयको  पुर्वाधार  स्तराे न्नती गरि दिन आग्रह गरेका छन् ।

कक्षा ११ मा अध्ययनर त दिक्षा गुरुङले  शै क्षिक शुल्क कम लिनुपनेर्  बताइन् भने  सुशिला पौ डे लले  दरबन्दीको अभावमा लेखा विषय र शिक्षकको  अभावमा शिक्षाको पढाई हुन नसके को  समस्या व्यक्त गरि न् । कक्षा ९ मा अध्ययर त विकास ढकालले  विज्ञान प्रर्दशनी हुनुपनेर्  बताए । राम्चे दे वी आधार भुत विद्यालयकी छात्रा शिक्षा ने पाली र  छात्र दिपे श मिजार ले  साना कक्षाहरुमा कम्प्युटर  कक्षा प्रदान गर्न आग्रह गरि न् ।

कार्यक्रममा विद्यार्थीको  गुनासो  सम्बो धन गदैर्  गाउँपालिका अध्यक्ष घनश्याम सुवे दीले  विद्यार्थीको  गुनासो  सुनुवाई गर्नका लागि नै  अन्तर क्रिया कार्यक्रम आयो जना गरि एको  बताए । विद्यालयमा प्राय जसो  आयो जना हुने  औ पचारि क कार्यक्रमले  मात्र विद्यार्थीका वास्तविक समस्या नआएकाले  प्रत्ये क विद्यालयमा गुनासो  सुनुवाई कार्यक्रम र ाखिएको  अध्यक्ष सुवे दीले  प्रष्ट पारे  ।
शै क्षिक स्तराे न्नतीलाई प्राथमिकता दिएर  गाउँपालिकाले  विगतका बर्षदे खि नै  विविध कार्यक्रम सञ्चालनमा ल्याएको  र  आगामी बर्षमा पनि शिक्षालाई प्राथमिकतामा राखे र  बजे ट बिनियो जन गरि एको  बताए । दुई महिनाभित्र सबै  विद्यालयमा से निटरी प्याडका लागि भे ण्डिङ मे सिन प्रदान गनेर्  गाउँपालिकाको  यो जना र हे को  अध्यक्ष सुवे दीले  प्रष्टाए त्यसै गरि  शिक्षकको  इ–हाजिरीलाई सफ्टवयर बाट अनुगमन गरि ने  अध्यक्ष सुवे दीले  बताए ।
शिक्षालाई प्रविधीमै त्री बनाउन सो लार , इन्टर ने ट तथा कम्प्युटर  शिक्षाको  व्यवस्था गरि एको  बताउँदै  शै क्षिक सिकाइलाई थप प्रभावकार ी बनाउन आवश्यक स्तर ो न्नती गरि ने  बताए । भौ तिक पुर्वाधार तर्फ नयाँ भवन निर्माणाधिन भएको  र  चाँडै  स्थानतर ण हुने  अध्यक्ष सुवे दीले  बताए । त्यसै गरि  गाउँपालिकाले  आफ्नो  पहलमा गण्डकी प्रदे श सर कार ले  विज्ञान ल्याब निर्माण गर्न लागे को  पनि जानकार ी दिए ।

त्यसै गरि  शिक्षक अभावलाई गाउँपालिकाले  २ दिनभित्र सम्बो धन गरि न शिक्षक व्यवस्था गनेर्  बताए । कार्यक्रममा उठे का समस्यालाई सुनुवाई गर्न तीन सदस्यीय नो ट समिति गठन गरि एको  छ । फे दीखो ला वडा नं. ४ स्थित आरुखर्कबाट सुरु गरि एको  उक्त कार्यक्रममा जनआर्दश मावि लगायत अन्य ४ वटा आधार भुत विद्यालयका विद्यार्थीको  सहभातिा र हे को  थियो  । सबै  विद्यालयमा लागु गरि ने  यो जना र हे को  गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले  जानकार ी दिए ।