
एनअारएनए इटालीमा देव गुरूङकाे अध्यक्षतामा निर्विराेध समिति चयन
गैर अावासिय नेपाली संघ इटालीको राष्ट्रिय परिषदकाे अध्यक्षमा देवराज गुरूङ सर्व सम्मत चयन हुनुभएको छ । इटालीको पिसामा सम्पन्न छैठौं अधिवेसनबाट गुरूङकाे नेतृत्वमा सहमतिको अाधारमा निर्विराेध कार्यसमिति चयन गरिएको हाे । समितिकाे महासचिवमा भवेश सिंह निर्वाचित हुनुभएको छ ।
