
हेर्नुभयाे स्मिता दाहालकाे ‘मायालु तिमी कथा छौ’ (भिडियाे) ?
काटुन क्रियुकाे ‘मायालु तिमी कथा छौ’ गीत सार्वजनिक भएको छ । गीतमा आवाज राजनराज शिवाकोटी र स्मिता दाहालको रहेको छ । गीतमा शब्द तथा संगीत दिनेश थपलिया र राजन राज शिवाकोटीको रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।भिडियोको कोरीयोग्राफि बिक्रम सवारले गरेका छन् भने भिडियो निर्देशन सरोज वलीले गरेका छन् ।
