बालेनकाे मन्त्रीमण्डलमा ४० मुनिका १० जना, महिला ३३ प्रतिशत
बालेनको मन्त्रिमण्डलमा ४० वर्षमुनिका मात्रै १० जना मन्त्री बनेका छन्।
त्यसैगरी उनकाे मन्त्रीमण्डलमा ३३ प्रतिशत महिला समेटिएका छन् । १५ सदस्यीय मन्त्रिमण्डलमा ५ जना महिला छन्। काठमाडौंबाटै ३ मन्त्री भएका छन्। ३६ वर्षका प्रधानमन्त्री बालेनले आफूसँगै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन्।
उनको मन्त्रीपरिषदमा गण्डकी प्रदेशबाट ३ जना परेका छन् ।






