पाैडेल बने सर्वाेत्कृष्ट खेलाडी, पाए कार र बाइक
नेपाल प्रिमियर लिगकाे दाेस्राे सेसन सकिएको छ । खेलमा लुम्बिनी लायन्स च्याम्पियन बन्दा प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका रोहितकुमार पौडेलले कार र बाइक पाएका छन्।
उनले प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउनुका साथै १० विकेट लिएका थिए भने २७६ रन बनाए।
उनले कार पाएपछि त्यसमा पहिलोपटक आमालाई राखेर मैदान घुमाएका थिए ।




