लमजुङबाट एमाले महाधिवेशनकाे प्रतिनिधिमा काे काे भए विजयी ?
नेकपा एमालेको आगामी महाधिवेशनका लागि लमजुङबाट प्रतिनिधिकाे नाम टुंगो लागेकाे छ । ११ ओैं महाधिवेशनका लागि लमजुङबाट प्रतिनिधित्व गर्ने १० जनाकाे नाम निर्वाचनबाट टुंगो लागेकाे हाे । १० जनाकाे लागि ४० जनाले उमेदवारी दिएका थिए ।
लमजुङबाट खुल्ला तर्फ ४ सिटको लागि २१ जना, महिला तर्फ ३ जनाको लागी १० जना, युवा तर्फ १ जनाको लागि ४ जना र दलित तर्फ २ जनाको लागि ५ जनाले मनोनयन दर्ता गरेका थिए । जसमध्ये यी १० जनाले बाजी मार्न सफल भएका हुन् ।
विजयी प्रतिनिधिकाे नाम-
#खुल्लातर्फ
१.शुभाष पौडेल
२.कृष्ण प्रसाद अधिकारी
३.युवराज अधिकारी
४.राजकुमार विष्ट
#महिलातर्फ
१.यशोदा रिमाल
२.पद्मा गुरुङ
३.लक्ष्मी देवी अधिकारी
#युवातर्फ
१. जुन तामाङ
दलित तर्फ
१)हिरालाल विश्वकर्मा २) नन्दराम विश्वकर्मा




