जसपाका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश
जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
गाेलेलाइ एमाले अध्यक्ष केपी अाेलीले गुण्डुमा खादा लगाएर एमालेमा स्वागत गरेका महेश बस्नेतले बताएका छन् । जनता समाजवादी पार्टी नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने खबर अाइरहेका बेला गाेले एमालेमा प्रवेश गरेका हुन् ।




