CG काे माइडिया (Midea) Dashain–Tihar 2082 ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं, २१ असाेज

CG Electronics ले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड Midea को तर्फबाट यस वर्षको दशैं–तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ।

यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले Midea का होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन्।

योजनाको मुख्य आकर्षण
• Bumper Lucky Draw : Hero Xoom 125CC
• Sure Shot Gifts :
o Side by Side / Multi Door Refrigerator मा Free Induction
o Washing Machine मा Free Ariel 6 Kg
o Dishwasher मा Free Dishwasher Tablets
• Cashback Offer : अधिकतम रु. 37,700 सम्म
उपभोक्ताहरुले खरिदपश्चात उपलब्ध QR Code Scan गरेर आफ्नो विवरण दर्ता गरी Bumper Lucky Draw मा सहभागी हुन सक्नेछन्।

 

 

Midea विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिती २०० भन्दा बढी मुलुकमा रहेको छ। नवप्रवर्तन (Innovation), गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय छ।

CG Electronics नेपालमा होम अप्लायन्स र कन्ज्युमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो। CG को विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताहरुले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन्।

यस Dashain–Tihar, Midea र CG Electronics सँगै उपभोक्ताहरुका घर–घरमा नयाँ उमंग, सुविधा र खुशी ल्याउने लक्ष्य लिएको छ।