यस्तो छ चौंरी देउराली गाउँपालिकाको नीति तथा कार्यक्रम बजेट
काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकाले सबै विद्यालयमा सिर्जनशील शुक्रबार कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २)८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्दै अध्यक्ष रेणुका चौलागाईले सो नीति ल्याएकी हुन् । अध्यक्ष चौलागाईका अनुसार पालिकाले शुक्रबार सबै व्दिालयमा सिर्जनशील क्रियाकलाप र शिक्षा प्रदान गर्ने नीति ल्याएको हो । त्यसैगरी विपन्न जनतालाई विशेष ध्यानमा दिई गरिबी हटाउन विशेष अभियान पनि नीति कार्यक्रममा आएको छ ।
गाउपालिकाले आगामी आर्थिक वर्षको लागि अनुमानीत ६९ करोड ५ लाख २५ हजार रुपैंयाको बजेट पनि ल्याएकाे छ ।
यस्तो छ पालिकाको नीति तथा कार्यक्रम :
[pdf-embedder url=”https://mulkhabar.com/wp-content/uploads/2025/06/निति-तथा-कार्यक्रम.pdf” title=”निति तथा कार्यक्रम”]




