
इन्द्रसरोवर तालमा जल विहार गर्नेको घुइँचो
नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रुपमा परिचित इन्द्रसरोवर तालमा यो मौसममा जल विहार गर्नेको घुइँचो देख्न सकिन्छ ।
काठमाडौंबाट करीब ३२ किलोमिटरमै पुग्न सकिने भएरकाले पनि इन्द्रसरोवर ताल पहिलो गन्तव्यको रुपमा लिने गरेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित मार्खुमा कुलेखानी पुग्नेहरु अहिले सो स्थानमा पुगेर जलविहार गर्ने गरेको छ ।
