यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा. मूलखबर संवाददाता काठमाडौं झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।. भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।.
वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा
मूलखबर संवाददाता
काठमाडौं
झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।