यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रामेछापको खाँडादेवी राकाथुमका बाढीपीडितलाई राहत वितरण, सुत्केरीलाई घ्यु. मूलखबर संवाददाता रामेछाप, ९ कात्तिक रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका वडा नं १, ३ र ४ का बाढीपीडित बस्तीमा राहत वितरण गरिएको छ ।. गत असाेज ११ देखि १३ गतेसम्म आएको अविरल वर्षा र बाढी पहिराेबाट पीडितहरूलाई महिला सञ्जाल नेपालकाे पहलमा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हाे । टेवा संस्थाकाे सहयाेगमा ९० घरका बाढीपीडितलाई राहत वितरण गरिएकाे मञ्जु माझीले मुलखबरलाई बताईन् ।. साे अवसरमा वडा नं १ काेथवेका ७७ घर, वडा नं ३ का ११ घर र वडा नं ४ का १ घरधुरीलाई गरि ९० बाेरा चामल, १८० केजी दाल, १८० केजी चिनी, १८० केजी नुन, १८० प्याकेट तेल वितरण गरिएको थियाे ।. त्यसैगरी सुत्केरी महिलाहरूलाई घ्यु, चना, केराउ, साबुन र त्रिपाल १ थान प्रदान गरिएको थियाे ।. साे क्रममा महिला सञ्जाल नेपालका पदाधिकारीहरू, लुभु प्रहरी चाैकीका प्रमुख, स्थानिय युवाहरू रामकृष्ण माझी, जसमान माझी, मानव माझी, मिठु माझी लगायतकाे सहभागिता रहेको थियाे ।.
रामेछापको खाँडादेवी राकाथुमका बाढीपीडितलाई राहत वितरण, सुत्केरीलाई घ्यु
मूलखबर संवाददाता
रामेछाप, ९ कात्तिक
रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका वडा नं १, ३ र ४ का बाढीपीडित बस्तीमा राहत वितरण गरिएको छ ।
गत असाेज ११ देखि १३ गतेसम्म आएको अविरल वर्षा र बाढी पहिराेबाट पीडितहरूलाई महिला सञ्जाल नेपालकाे पहलमा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हाे । टेवा संस्थाकाे सहयाेगमा ९० घरका बाढीपीडितलाई राहत वितरण गरिएकाे मञ्जु माझीले मुलखबरलाई बताईन् ।
साे अवसरमा वडा नं १ काेथवेका ७७ घर, वडा नं ३ का ११ घर र वडा नं ४ का १ घरधुरीलाई गरि ९० बाेरा चामल, १८० केजी दाल, १८० केजी चिनी, १८० केजी नुन, १८० प्याकेट तेल वितरण गरिएको थियाे ।
त्यसैगरी सुत्केरी महिलाहरूलाई घ्यु, चना, केराउ, साबुन र त्रिपाल १ थान प्रदान गरिएको थियाे ।
साे क्रममा महिला सञ्जाल नेपालका पदाधिकारीहरू, लुभु प्रहरी चाैकीका प्रमुख, स्थानिय युवाहरू रामकृष्ण माझी, जसमान माझी, मानव माझी, मिठु माझी लगायतकाे सहभागिता रहेको थियाे ।