तेमाल फुटसल प्रतियोगितामा अखिल क्रान्तिकारी विजयी

मूलखबर संवाददाता
काभ्रे, ३ असाेज

संविधान दिवसको अवसरमा वाइसीएल नेपाल तेमाल गाउँपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अखिल क्रान्तिकारी विजय भएको छ ।