यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
देखाइयो भाेटाे, सकियाे जात्रा. मूलखबर संवाददाता काठमाडौं जावलाखेल ल्याइएको चार दिनपछि राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हाे ।. रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा देखाइएको हाे । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।. यससँगै जात्राको पनि आइतबार समापन भएको छ ।.
देखाइयो भाेटाे, सकियाे जात्रा
मूलखबर संवाददाता
काठमाडौं
जावलाखेल ल्याइएको चार दिनपछि राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हाे ।
रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा देखाइएको हाे । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
यससँगै जात्राको पनि आइतबार समापन भएको छ ।