यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बागमती प्रदेशको कुन ठाउँमा कति पर्यो बजेट ? पुरा विवरण. बागमती प्रदेशको कुन ठाउँमा कति पर्यो बजेट? पुरा विवरण. मूलखबर संवाददाता काठमाडौं, २ असार । बागमती प्रदेशले आर्थिक वर्ष २०८१/८२ को लागि बजेट ल्याएको छ । बागमती प्रदेशले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो ।. चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलियाले निर्धारित मितिमै बागमती प्रदेश सरकारको बजेट सार्वजनीक गरेका थिए । उक्त बजेटमा बाग्मती प्रदेशका सबै मन्त्रालय अन्तरगत कुन ठाउँमा कति बजेट परेको छ? बजेटको पुरा विवरण हेर्नको लागि यो पिडिएफ फाइल खोल्नुहोला ।. loading.
बागमती प्रदेशको कुन ठाउँमा कति पर्यो बजेट ? पुरा विवरण
मूलखबर संवाददाता
काठमाडौं, २ असार ।
बागमती प्रदेशले आर्थिक वर्ष २०८१/८२ को लागि बजेट ल्याएको छ । बागमती प्रदेशले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो ।
चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो । प्रदेशका अर्थ मन्त्री जगन्नाथ थपलियाले निर्धारित मितिमै बागमती प्रदेश सरकारको बजेट सार्वजनीक गरेका थिए । उक्त बजेटमा बाग्मती प्रदेशका सबै मन्त्रालय अन्तरगत कुन ठाउँमा कति बजेट परेको छ ? बजेटको पुरा विवरण हेर्नको लागि यो पिडिएफ फाइल खोल्नुहोला ।