काठमाडौंको शंखमुलमा ग्यारेजमा भीषण आगलागी
काठमाडौंको शंखमुल दोभान पुलमा रहेको ग्यारेजमा भीषण आगलागि भएको छ। नियन्त्रण गर्ने प्रयास भैरहेको छ।